भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा, चितवन-३ बाट चुनाव लड्ने तयारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

40
Share
Featured
  • भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन–३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीका लागि सोमबार पदबाट राजीनामा दिएकी छन्।
  • उनले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गर्दै आफू नयाँ भूमिकाका लागि तयार रहेको बताएकी छन्।
  • दाहालले आफ्नो कार्यकालमा भएका विकास कार्यहरूको चर्चा गर्दै जनताले काम गर्ने व्यक्तिलाई छान्नुपर्नेमा जोड दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरी उनले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीका लागि उनले राजीनामा दिएकी हुन् । करिब दुई कार्यकाल मेयरको भूमिका निर्वाह गरेपछि अब आफू नयाँ भूमिकाका लागि तयार रहेको उनले बताइन् ।

"जुनसुकै भूमिकामा रहे पनि जनताको सेवामा क्रियाशील रहनेछु," दाहालले भनिन् । उनले आफ्नो कार्यकालमा भरतपुरमा धेरै विकासका काम भएको दाबी गर्दै चितवनका जनताले जान्नेलाई भन्दा पनि काम गर्नेलाई छान्नुपर्नेमा जोड दिइन् ।

यो समाचारमा

भरतपुर महानगरपालिकाकाठमाडौँरेनु दाहालप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...