
काठमाडौँगाजा स्ट्रिपमा हामासको विरोधी प्रसिद्ध मिलिसिया नेता यासिर अबु शबाब मारिएका छन्। उनी राफाह क्षेत्रमा क्रियाशील ‘पपुलर फोर्सेस’ मिलिसियाको नेतृत्व गर्दै आएका थिए, जसमा दर्जनौं लडाकूहरू थिए। उनको मृत्यु परिवारको विवाद समाधान गर्ने प्रयास गर्दा गोली लागेर भएको जनाइएको छ। यस घटनालाई हमासले उनको हत्या गरेको रिपोर्टलाई गलत ठहर गर्दै,...