
काठमाडौँकर्णाली याक्स स्पोर्टस प्रा.लीले एसियन पेन्ट्सलाई आफ्नो सह–प्रायोजकको रुपमा भित्राएको छ। मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि गरिएको हो। कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ...