
काठमाडौँबासना थापाले दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले तीव्रगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा परियोजनाको काम प्रभावित भइरहेको बताउनुभयो ।उहाँले उक्त परियोजनाले देशको आर्थिक अवस्था परिवर्तन गर्न सक्ने उल्लेख गर्दै ५० वर्षभन्दा...