
काठमाडौँलेबनानको राजधानी बेइरूतस्थित सेन्ट एन्टोनी अफ पाडुआ क्याथोलिक चर्च पाँच वर्षअघि मुख्य बन्दरगाहमा भएको विस्फोटपछि अझै पूर्ण रूपमा पुनर्निर्माण हुन सकेको छैन। विस्फोटले शहरमा ठूलो क्षति पुर्यायो, २१८ जनाको मृत्यु भयो र करिब ७,००० घाइते भए। स्थानीय पुजारी माइल्ड अब्बाउडका अनुसार पोप लियो XIV को भ्रमणले पुनर्निर्माणको आवश्यकता देखाउने मात्र...