
काठमाडौँरोहित शर्मा र विराट कोहलीको शानदार प्रदर्शनका कारण भारतले अष्ट्रेलियालाई तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नौं विकेटले हरायो। रोहितले १२१* रन बनाउँदै आफ्नो ५० औँ अन्तर्राष्ट्रिय शतक पूरा गरे भने कोहलीले ७४* रन बनाए। सिड्नीमा भारतले २३७ रनको लक्ष्य ६९ बल बाँकी राखेर सहज रुपमा पूरा गर्यो।रोहित र कोहलीले १६८ रनको...