
काठमाडौँधनुषामा गोली हानी एक जना वडाध्यक्षको हत्या गरिएको छ ।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली हानी हत्या भएको छ ।गाउँमै एकजनाको श्राद्धको भोजमा दुई पक्षबीच विवाद उत्पन्न भएपछि वडाध्यक्ष यादवले विवाद सामाधान गर्ने प्रयास गरिरहेको बेला स्थानीय शम्भु यादवले गोली हानी उनको...
कुनै समाचार भेटिएन।