
काठमाडौँ, जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार सम्पन्न २४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गरेका हुन्।काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा विद्युतीय मेसिनमार्फत भएको...
कुनै समाचार भेटिएन।