
काठमाडौँ, ०३ जेठम्यान्चेस्टर सिटीले चेल्सीलाई स्तब्ध पार्दै आठौँ पटक एफए कपको उपाधि जितेको छ। शनिबार राति भएको फाइनल खेलमा सिटीका लागि एन्टोनी सिमेन्योले गरेको एकमात्र गोल नै टोलीलाई च्याम्पियन बनाउन निर्णायक साबित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औँ मिनेटमा सिमेन्योले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए, जसलाई...