
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् । बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै नख्खु कारागारमा रहेका लामिछाने आवश्यक प्रक्रिया मिलाउन पुगेका हुन् उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको...