
काठमाडौँसुदूरपश्चिम प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत पुरुषको उपाधि जितेको छ ।नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले ९ अंक जोडे । कोशी प्रदेश ६ अंकसाथ तेश्रो भयो...
कुनै समाचार भेटिएन।