
काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठक पक्राउ नगर्न आदेश दिएको छ ।उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।हिल्टन होटेलमा नेपाली काँग्रेस सभापति शेर बहादुर देउबा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री...