
काठमाडौँमौसम पूर्वानुमान महाशाखाले बिहीबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण तापक्रम वृद्धि भइरहेको छ।दिपायल, धनगढी, नेपालगन्ज, घोराही, भैरहवा र जनकपुरलगायतका क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। ती स्थानहरूमा...
कुनै समाचार भेटिएन।