
काठमाडौँ।नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण वार्षिक करिब पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने गरेको बताएकी छन्। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकले स्वास्थ्य उपचारमा गर्ने कुल खर्चको झन्डै ६० प्रतिशत रकम औषधिमै खर्च हुने गरेको उल्लेख गरिन्।डा. कार्कीले...