
काठमाडौँ२४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने चालकहरूबाट ट्राफिक प्रहरीले कारबाहीमार्फत २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त अवधिमा कुल २ हजार ४८९ सवारी चालक कारबाहीमा परेका छन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४९ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने...