
काठमाडौँसर्वोच्च अदालतले पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राज कुमार गुप्तासँग ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले नगद धरौटी, बैंक ग्यारेन्टी वा जेथा जमानतमध्ये कुनै एक बुझाएर मुद्दाको पुर्पक्ष गर्न सकिने व्यवस्था गरेको हो।पूर्व सामान्य प्रशासन मन्त्री...