
काठमाडौँनेपाल रिपब्लिक मिडिया लिमिटेडकी नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।बुधबार काठमाडौंमा आयोजित कम्पनीको पाँचौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल रिपब्लिक मिडियामा गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको...