
काठमाडौँस्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमितलाई भौतिक बीमा कार्ड नभए पनि डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउन सबै स्वास्थ्य सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ।बोर्डले जारी गरेको सूचनामा बीमित नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अब नागरिक एप, एचआईबी प्रोफाइल तथा अन्य डिजिटल माध्यममार्फत उपलब्ध क्युआर कोड स्क्यान गरी सेवा लिन सकिने...