
काठमाडौँसाताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६१ अंकले घट्दै २७५७.४० विन्दुमा पुगेर कारोबार बन्द भएको हो। दिनभर उतारचढाव देखिएको बजार अन्ततः घटेर समापन भएको हो।मंगलबार कुल ३४५ कम्पनीका १ करोड ७४ लाख कित्ता सेयर ८१ हजार ५८२ पटकको कारोबारमार्फत...
कुनै समाचार भेटिएन।