
काठमाडौँगणतन्त्र लागू भए यता नेपालमा पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्रीको रूपमा महावीर पुन चर्चित भएका छन्। विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा साथ उनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबार अब उनका लागि निवास, कार्यालय र सम्भवतः क्यान्टिन बनेको छ। देश परिवर्तनका लागि समय कम भएको कारण उनले...