
काठमाडौँनेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सार्वजनिक बिदाका दिन ओपीडी सेवा बन्द हुँदा बिरामीहरू समस्यामा परिरहेको भन्दै उनले सेवा नखुम्च्याउन आग्रह गरेका हुन्। उनका अनुसार ओपीडी सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवाको पहुँच सीमित हुनुका साथै बिरामीहरूलाई थप आर्थिक बोझ पनि बढेको...