
काठमाडौँ।महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका समूहले गोली प्रहार गर्दा एक दम्पती घाइते भएका छन्। स्थानीय राम विश्वास यादवको घरमा चोरी गर्न आएको समूहसँग प्रतिवाद गर्ने क्रममा उनका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादवलाई गोली लागेको हो।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार घाइते दुवै जनाको...