
काठमाडौँनेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले इन्धन आयातमा लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रूपमा घटाउन सरकारसँग माग गरेका छन्।राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले हालै गरेको कर तथा शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै त्यसलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।सांसद थापाले इन्धनको मूल्य सुलभ बनाउँदा समग्र अर्थतन्त्र...
कुनै समाचार भेटिएन।