
काठमाडौँअष्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक महिलाले सेनाको नेतृत्व सम्हाल्ने भएकी छन्। सरकारले यसलाई ऐतिहासिक क्षण भन्दै औपचारिक रूपमा लेफ्टिनेन्ट जनरल सुसान कोयललाई अस्ट्रेलियाली सेनाको प्रमुखमा नियुक्त गरेको हो।रक्षामन्त्री रिचर्ड मार्लेसले कोयलको नियुक्तिबारे जानकारी दिँदै यो निर्णय व्यक्तिगत उपलब्धिभन्दा पनि संस्थागत परिवर्तनको प्रतीक भएको बताउनुभयो। उहाँका अनुसार यसले...
कुनै समाचार भेटिएन।