
काठमाडौँ,असार ०३ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय...