
काठमाडौँ।सरकारका प्रभावशाली मन्त्रीका रूपमा चिनिएका गृहमन्त्री सुदन गुरुङ गम्भीर विवादमा मुछिएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी बाहिरिएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका हुन् । यो प्रकरणले गृहमन्त्रीलाई मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)...