
काठमाडौँगुगल टीभीका लागि नयाँ रिमोट विकल्प सार्वजनिक गरिएको छ, जसले भित्रको प्रकाश (इन्डोर लाइट) प्रयोग गरेर आफैँ चार्ज हुने क्षमता राख्छ र “कहिल्यै पनि पावर सकिँदैन” भन्ने दाबी गरिएको छ। गुगलसँग साझेदारीमा ओहसुङ इलेक्ट्रोनिक्सले तयार पारेको नयाँ जी३२ रिमोटले एपिशाइनको विशेष इनडोर सोलार सेल प्रयोग गर्छ, जसले परम्परागत ब्याट्रीको आवश्यकता...
कुनै समाचार भेटिएन।