
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि दशैं पर्वका लागि आवश्यक पर्ने नयाँ तथा सुकिला नोट वितरण कार्य सुरु गरेको छ। यस वर्ष असोज १० गतेसम्म सर्वसाधारणले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट सटही गर्न सक्नेछन्।यसअघि राष्ट्र बैंकले आइतबारदेखि नै नोट वितरण सुरु गर्ने घोषणा गरेको भए पनि हालै...