
काठमाडौँसीजी मोटोकर्पले नेपालभर सुजुकी ई–भिटाराको डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीका अनुसार यो नेपाली बजारमा पहिलो पूर्ण रूपमा निर्मित (सीबीयू) ब्याट्री सञ्चालन हुने विद्युतीय सवारी (बीईभी) हो, जसले विद्युतीय गाडी क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।जापानी इन्जिनियरिङ, आधुनिक विद्युतीय प्रविधि, उच्च सुरक्षा सुविधा र दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनसहितको...