
काठमाडौँनेपाली काँग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान साबित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमाफर्त साम्बाको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका हुन् ।उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम...