
काठमाडौँउज्यालो नेपाल पार्टीले देशैभरी आफ्नो संगठन विस्तार भइसकेको दाबी गरेको छ ।सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए ।‘हाम्रो आफ्नो अस्तित्वसहितको पार्टी हो । त्यो हाम्रो पार्टीको आफ्नै खालको तयारी...