
काठमाडौँविश्व प्यान्क्रियाटिक क्यान्सर दिवस हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो बिहीबार मनाइन्छ। यस दिनको मुख्य उद्देश्य प्यान्क्रियाटिक क्यान्सरको जोखिम, लक्षण र समयमै पत्ता लगाउनुपर्ने आवश्यकता तथा उपचार परिणाम सुधार गर्ने विषयमा सचेतना फैलाउनु हो। नोभेम्बरलाई प्यान्क्रियाटिक क्यान्सर सचेतना महिना पनि मानिन्छ।यस दिनको आयोजना वर्ल्ड प्यान्क्रियाटिक क्यान्सर कोएलिसन र यसका सदस्य संस्थाहरूले...
कुनै समाचार भेटिएन।