
काठमाडौँसरकारले सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा दरखास्त दिने अवधि ३० दिनबाट घटाएर २१ दिन कायम गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सूचना प्रविधिको विस्तार र प्रक्रियागत सहजताका कारण समय घटाइएको हो।संशोधित नियमावलीमा जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सैनिकलाई जोखिम भत्ता दिने व्यवस्था थप गरिएको छ। स्वास्थ्य प्रयोगशाला, रेडियो विकिरणयुक्त स्थान, शान्ति...