
काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले सोमबार चिनियाँ राष्ट्रपति शी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । दुई नेताबीच रुस–युक्रेन युद्ध, फेंटानिल तस्करी र किसानहरूका लागि एक महत्वपूर्ण सम्झौता लगायतका विषयमा छलफल भएको थियो ।आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट लेख्दै राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सीसँगको कुराकानी "धेरै राम्रो" भएको बताएका...