
काठमाडौँप्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा केही सांसदलाई बोल्न समय नदिएपछि बैठक केहीबेर प्रभावित भएको छ। सभामुख डोल प्रसाद अर्यालले केही सांसदलाई मात्रै समय दिएपछि अन्य सांसदहरूले विरोध जनाएका थिए।विरोधपछि सांसदहरू उठेर आपत्ति जनाएपछि अन्ततः सभामुखले सबैलाई बोल्ने समय दिन बाध्य भएका थिए। त्यसपछि उनले राजेन्द्र राई, इन्दिरा रानामगर, बलावती शर्मालगायत सांसदलाई...