
बाजुरा। वर्षाको झरीसँगै असार लागेको छ । वर्षाको सिजनसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ । किसानहरु खेतीको काममा तलीन देखिन थालेका छन् । बर्खा लागे सगैँ बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको विहान बाट साझाँ समै खेतीपातीको काममा ब्यस्त देखिन्छन् ।पुरुषहरू कोदाली र हलो लिएर गोरु डोर्याउँदै जमिन जोत्न तल्लीन छन्, अर्कातिर...
कुनै समाचार भेटिएन।