
काठमाडौँ,जेठ २९ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच रोकिएको कार्यपालिका बैठक पुनः सञ्चालन गर्ने सहमति भएको छ। बुधबार मेयर शाह, उपमेयर डंगोल र वडा नं. १५, १७, ३२ का अध्यक्षहरूसहितको बैठकले उक्त सहमति गरेको हो।महानगरका प्रवक्ता नवीन मानन्धरले अब छिट्टै कार्यपालिका बैठक बस्ने गरी सहमति जुटेको...