
काठमाडौँमहोत्तरीको बर्दिवासस्थित मध्य पृतना मुख्यालयमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन्। उनले राष्ट्रको सार्वभौमिकता रक्षा र सेनाको संस्थागत हितका लागि उनीहरूले पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे। प्रधानसेनापति सिग्देलले अवकाश प्राप्त सैनिकहरूलाई समाजमा जिम्मेवार,...