प्रधानन्यायाधीश सपना प्रधान मल्ल

प्रचण्ड–बाबुरामविरुद्धको रिट निर्णय सुनाउने चरणमा, सर्वोच्चमा सुनुवाइ जारी

प्रचण्ड–बाबुरामविरुद्धको रिट निर्णय सुनाउने चरणमा, सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौँतत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईविरुद्ध ‘युद्ध अपराध’को आरोपसहित दायर रिट सर्वोच्च अदालतमा निर्णय सुनाउने (निसुमा राख्ने) चरणमा पुगेको छ।सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू सुनील कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेश गरिएको हो।तत्कालीन माओवादीका पूर्वबालसेना लेनिन विष्टसहित...

Loading footer...