
काठमाडौँ।काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु न्यौपाने दर्शना ले आफ्नो जितलाई वैकल्पिक र विवेकशील राजनीतिको जित भएको बताएकी छन्। शुक्रबार निर्वाचनको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ३५–३६ वर्षदेखि नागरिकलाई धोका दिनेहरूका लागि मतदाताले ढोका बन्द गरिदिएको टिप्पणी गरिन्।आफूलाई निर्वाचित...