
काठमाडौँ,जेठ २९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका-४, जोमसोममा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। बिहीबार बौद्ध परम्पराअनुसार उनले शिलान्याससँगै उक्त स्थानलाई पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिस डाँडाको नाम दिएका छन्।नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मुस्ताङका इन्चार्ज धीरेन्द्र विकका अनुसार,...
कुनै समाचार भेटिएन।