
काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार, यस वर्षको एसईई परीक्षा आगामी चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कारण यस वर्षको एसईई परीक्षा १२ दिन पछि सारिएको हो...