
काठमाडौँप्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण सर्वसाधारणको जीवन कष्टकर बनेको भन्दै सरकारको आलोचना गरेका छन्। उनीहरूले इन्धन मूल्यवृद्धिको प्रत्यक्ष असर ढुवानी तथा दैनिक उपभोग्य वस्तुमा परेको उल्लेख गर्दै विकल्प खोजेर भए पनि मूल्य समायोजन गर्न माग...
कुनै समाचार भेटिएन।