
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता ले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन् ।पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको उनले बताए । राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको...
कुनै समाचार भेटिएन।