
काठमाडौँसाताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक घटेको छ। उक्त सेसनमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ विन्दुमा झरेको हो।अघिल्लो कारोबार दिन बिहीबार नेप्से ५.८२ अंकले बढ्दै २७८२.१८ विन्दुमा बन्द भएको थियो। तर, नयाँ कारोबार दिनको सुरुवातमै सूचकमा सामान्य गिरावट देखिएको छ।यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेको...
कुनै समाचार भेटिएन।