
काठमाडौँ,असार ०१ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक आधा घण्टा पछि सरेको छ। दलहरूको आन्तरिक छलफलका कारण बैठक सारिएको हो। बिहान ११ बजेका लागि बोलाइएको बैठक अब साढे ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।आजको बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथिको...