
काठमाडौँप्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता राम बहादुर थापा (बादल)ले दिएको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन्।पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै संसदमा प्रस्तुत विचारप्रति आलोचना गरेका हुन्। उनले संसदमा विभिन्न कारण देखाउँदै दोष अन्य पक्षमा थोपर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसलाई अनुचित ठहर गरेका छन्।उनले आफ्नो...