
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले ‘पुनर्जागरण भेला’ आयोजना गरेका छन्। शनिबार मीनभवनमा आयोजित भेलाबाट उनीहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।करिब चार घण्टासम्म चलेको उक्त भेलामा केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहित करिब १३० जना...
कुनै समाचार भेटिएन।