
काठमाडौँ।माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार यस वर्ष बागमती प्रदेशले उत्कृष्ट प्रदर्शन गरेको छ। बागमतीमा सबैभन्दा धेरै २० हजार ४२९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन्।अन्य प्रदेशहरूको नतिजाअनुसार कोशी प्रदेशमा ८ हजार ६७४, लुम्बिनी प्रदेशमा ६ हजार ४३६ र मधेश प्रदेशमा ६...