
काठमाडौँविवेकशील साझा पार्टीकी नेतृ रञ्जु न्यौपाने दर्शनाले एकअर्कासँग टुटेर नभइ जुटेर काम गर्नुपर्ने बताएकी छन् । आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरिएको बताएकी हुन् । उनले भनिन्, ‘अहिले विवेकशील साझा पार्टी र रास्वपा मिल्दै गर्दा मिल्नको लागि त्यति कठिन पनि होइन...